Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – भ्यालेन्टाइन डेको अवसर पारेर लामो समय देखि नेपालि कला-संगीतमा छुट्टै पहिचान बनाउन सफल गायक प्रमोख खरेल र मेनुका राइको ‘आइ लभ यु ’ गीत सार्वजनिक भएको छ ।

यस गीतको गीतकार चर्चित युवा गीतकार प्रकाश दुमी राइ हुन् भने स्वर प्रमोद खरेल र मेनुका राइले दिएका छन् भने गीतको म्युजिक भिडियो अजीत राइ र शेशुका राइले रोमान्स गरेका छन् , जसलाई छायांकन शन्देश राइले गरेको छ ।

संचारकर्मीको कथामा पृथक तरिकाले प्रस्तुत गरिएको भिडियोलाई मनिष कार्कीले सम्पादन गरेका छन् ,जुन गीतलाई ‘आजको मिडिया प्रालि ‘ल्याएको छ ।
लामो समयपछि आफ्नो संगीतमा राज्य राइ देमिनले ल्याएको यस गीतको निर्देशन पनि आफैले गरेका छन् ।

भिडियो……

तपाईको प्रतिक्रिया