Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अविन लिम्बू

काठमाडौं – सबै मान्छेको जिवन एउटै गतिमा कहाँ बग्छ र , मान्छेको जिउने तरिका फरक -फरक हुन्छ । काम गर्ने तरिका फरक हुन्छ , यति मात्र होइन मान्छेले अनेकौ तरिकाले नाम कमाउँछन् । कति मान्छे आफुलाई चर्चामा ल्याउन अनेकौ उपायहरु अपनाउछन् र तिनीहरु छिट्टै चर्चाको शिखरमा पुग्छन् ।

यतिबेला सामाजिक संजाल तथा युट्युबमा सेक्युरिटीवाली भनेर चार्चाको शिखरमा छिन् एक २२ बर्षिया युवती हेमा राई । कारण हो उनको साहस, निडरता र संघर्षशिल जीवन । उनको जीवन कथा र संघर्षले धेरैलाई पाठ सिकाउनुका साथै उनको काम कर्तव्यले हिम्मत पनि बढाएको छ ।

सानै उमेरमा सपनै – सपनाको पोको बोकेर सपनाको रहर पुरा गर्न विदेश हानिए । तर त्यहाँ पुगेपछि थाहा भयो उनले देखेको सपना विल्कुलै फरक थियो । ति बुनेका सपनाहरु अधुरा भएपछि फेरी स्वदेश नै फर्किए ।
बुबाले पनि छोडेपछि आमाको शाहारामा बसेकी राई , त्यही माथी आमा बिरामी । एक बहीनी र आमा संगै बस्दै आएकी घरको सम्पूर्ण जिम्मेवारी र आमाको दैनिक उपचारका निम्ति खटिरहनु भएकी छन् ।

इराक बस्दाको क्षण साथै अहिलेका दैनिकी सेक्युरिटी र जीवन संग जोडिएका अनेकौ विषय र पछिल्लो समय सांगीतिक क्षेत्रमा उदयमान गायक जीबीहाङ राइसंग गरिएको कुराकानी इन्द्र जिजीविशाको साथमा…….
भिडियो ………………..

तपाईको प्रतिक्रिया