Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारकी स्टेट काउनिसलर आङ साङ सुकीबीच एकल भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली र सुकीबीच होटल अन्नपूर्णमा यस्तो भेटवार्ता भएको हो। एसिया प्यासिफिक समिटमा सहभागी हुन बिहीबार नेपाल आएकी सुकीले भेटघाटलाई तीव्रता दिएकी छन् । यसअघि शुक्रबार बिहान मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी थिइन्।

राजधानीको भृकुटीमण्डपमा आयोजित एक्स्पोमा विशेष अतिथिका रुपमा उपस्थित भएकी थिईन।
प्रधानमन्त्री ओली र सुकीबीचको भेटमा द्विपक्षीय हितलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया