Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – पछिल्लो समय नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले आफ्नो १२ औं महाधिबेशनको तयारीमा जुटेको छ । देशमा विभिन्न हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, कालो बजारी तथा माफिया तन्त्रले आक्रान्त भएको समयमा नेविसंघलाई आफ्नो १२ औं महाधिवेशनको चटारो लागेको हो ।

नेविसंघले प्रेस विज्ञाप्ती जारी गर्दै वर्तमान केपी शर्मा ओली सरकार रक्षक जस्तै उभिएको र आम नागरिकका लोकतान्त्रिक हक तथा अधिकारहरुलाई कुण्ठित भइरहेको आभाष भएको प्रेस विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

यी र यस्तै प्रकारको परिस्थितीहरुमा नेविसंघ चुप लागेर नबस्ने जनाइएको । यस विरुद्ध सम्पूर्ण लोकतन्त्रबादीहरु एक जुट भएर मेची महाकाली नै जुरुक्क उठ्ने गरी प्रतिवाद गर्नुको विकल्प नभएको पनि उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया