Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नवगायक विजय राईको परदेशीको कथा यस्तै हो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लाखौ विदेशी नेपाली दाजुभाईहरुको कथा बोकेको यस गीतको शव्द–संगित अर्जुन मादेन लिम्बुको रहेको छ भने एरेन्ज क्षितिज कुलुङले गर्नु भएकोछ । अर्जुन मादेन लिम्बु, मेरिना चेम्जोङ तथा निर्मल सुव्वाको अभिनय रहेको यस म्युजिक भिडियोको निर्देशन प्रकाश लिम्बु र पर्शु थलङको रहेको छ भने छयांकन बिबि लिम्बु र डम्बर राईले गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया