Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – गायक बसन्त नाछिरिङ राईको तिमी म सँग किन रिसाउछौ बोल गितको म्यूजिक भिडियो सार्बजानिक भएको छ ।

बिशुद्ध माया प्रेमलाई समेटेर बनाइएको यस भिडियोमा शब्द, रचना र सङिगत समेत बसन्त स्वयंले गरेका हुन् । निर्देशक युगल पोमोको निर्देशनमा तयार भएको यो भिडियोमा पुष्पल खड्का र एलिसा राईले उत्कृष्ट अभिनय गरेका छन् । यस भिडियोमा उत्सव दाहालको छांयाङ्न, निशान घिमिरेको सम्पादन, तेन्जु योन्जनको कोरियोग्राफी रहेको छ भने टेकेन्द्र याक्सोले एरेन्ज गरेका छन् ।

तेह्रथुमे ढाका बुटिकले एलिसाको लागि र हिम बुटिकले पुष्पलको लागि ड्रेस डिजाईन गरेको यस भिडियोमा लोकेश थापाको श्रृगार रहेको छ ।

भिडियो………………………

तपाईको प्रतिक्रिया