Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं  – सोनी फिल्मस् प्रा.लि.को आयोजनमा भएको खुल्ला देशव्यापी एकल नृत्य २०७५ पर्वत स्टार डान्स   को उपाधी बिबिशा पाण्डेले हात पारिन् ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार नगद सहित विभिन्न गिफ्ट ह्यापर र ट्रफी प्रदान गरिएको थियो । विजेतालाई सोनी फिल्मस् बाट निर्माण हुने चलचित्रमा अनुबन्धन पनि गरिएको छ ।

यो प्रतिगितामा सहभागी हुदाका अनुभवहरु कस्ता रहे ? आगामी योजनाहरु के कस्ता छन् ? यसै विषयमा गरिएको विशेष कुराकानी
भिडियो………………….

तपाईको प्रतिक्रिया