Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – गायिका नम्रता राईको ‘मन्द मन्द मुस्कान’ बोलको लोक शैलीको आधुनिक गीत सार्वजनिक भएको छ ।

करिब दुई दर्जन भन्दा बढी गीतमा आफ्नो आवाज दिइसकेकी नम्रता हाल आएर स्टेज प्रोग्रामहरुमा व्यस्त छिन् । कलेक्सन एल्बमहरुमा धेरै आवाज दिइसकेकी छन् , जसमध्ये ‘आज तिम्रो कुरा ’ ‘अञ्जानैमा माया बस्यो ’ ‘चौबन्दी चोली’ ‘छेउमै आई बसी देउन ’  ‘आँखैमा तस्बिर’ लगायत आफ्ना भाषाहरुको गीतहरुमा पनि थुप्रै आवाज दिइसकेकी छन् ।

उक्त म्युजिक भिडियोमा नविन, प्रयास र जयरामको दमदार अभिनय रहेको छ । हरपल गुरुङको निर्देशक रहेको उक्त भिडियोमा एरेञ्जर देबेश राइ हुन् भने सम्पादन अनिल कुमार महर्जनले गरेका छन् । शब्द /संगीत देवेश राइकै हुन् ।

भिडियो……………………………..

तपाईको प्रतिक्रिया