Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं –  त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायको स्नातक तह पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गर्ने प्राध्यापक होमनाथ भट्टराईले विभागीय प्रमुखबाट राजीनामा दिएका छन् ।

एमएड साइकोलोजी र शिक्षाको आधार विषयको प्रश्नपत्र आउट गरेका भट्टराईले बुधबार शिक्षाको आधार विषयको विभागीय प्रमुखबाट राजीनामा दिएका हुन् । उनले आफूले गल्ती गरेको स्वीकार गरिसकेका छन् ।  आजको नयाँ पत्रिकामा खबर छ ।

 

तपाईको प्रतिक्रिया