Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – नेपाली व्याकरणको नियम सिकाइएको तीज गीत सार्वजनिक भएको छ ।

अवेयरनेस इन्टरनेशनल एकेडेमीका विद्यार्थीले तीजको भाकामा ह्रस्व र दीर्घ लेख्ने नियम सिकाएका छन् ।
विद्यालयमा विद्यार्थीलाई पढाउन प्रयोग गरिएको सूत्रलाई नै गीतमा उतारिएको छ । श्रद्धा पराजुली र एआईए एकेडेमीका विद्यार्थीहरुको स्वर रहेको गीतको शब्द विमल घिमिरेले लेखेका छन् भने राजकुमार घिमिरेको संगीत रहेको छ ।

भिडियो…………………………

तपाईको प्रतिक्रिया