Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौँ – पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित भइरहेका अर्का बाल गायक हुन् मनिष लिम्बु।

पाँचथर स्थायि घर भएका ९ वर्षीय बालक मनिष लिम्बु अत्यन्तै सुरिलो स्वरका धनि हुन् । लिम्बुलाई निकै सम्भावना बोकेका बाल गायकका रुपमा साँगीतिक क्षेत्रमा मुल्यांकन पनि गर्न थालिएको छ ।

गाउकै स्कुलमा कक्षा ५ मा अध्ययनरत लिम्बु उनको गायीकीपनलाई देखेर गायक तथा संगीतकार सुहाङ लिम्बूले उनको गीत रेर्कड गर्ने उद्देश्यले काठमाडौं लिइएर आएको बताए ।

भिडियो……………………………..

 

तपाईको प्रतिक्रिया