Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतीय पूर्व प्रधानमन्त्री अटलबिहारी वाजपेयीको ९३ वर्षको उमेरमा मृत्यु भएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएर दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्था मा उनको उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको भारतीय सञ्‍चार माध्यमहरूले जनाएका छन्।

उनको स्थानीय समय अनुसार अपराह्न ५ बजेर ५ मिनेटमा मृत्यु भएको हो । उनी दुई महिनादेखि अस्पतालमा भर्ना गरिएका थिए । वाजपेयी तीन पटक प्रधानमन्त्री भएका थिए ।

तपाईको प्रतिक्रिया