Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ । यस अघि नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले प्रस्तावित प्रधानध्यायाधीश दिपकराज जोशीलाई सर्वसम्मत अस्वीकृत गर्न राखेको प्रस्ताव कांग्रेसका सांसदहरुले नमाने मतदानबाट टुंगो लगाउने तयारी भएको हो ।

शुक्रबार सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिको बैठक कांग्रेसले बहिष्कार गरेपछि दुई तिहाई बहुमतले भएपनि प्रस्तावित प्रधानन्यायाधीशमा जोशीको नाम अस्वीकृत गर्ने निर्णय सत्ता पक्षका सांसदहरुले गरेका हुन् ।

तपाईको प्रतिक्रिया