Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौँ – फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिना जारी विश्वकपबाट बाहिरिएको छ ।

शनिबार राति भएको खेलमा फ्रान्सले ४ गोल हान्यो । जबाफमा अर्जेन्टिनाले ३ गोल फर्कायो । योसँगै अर्जेन्टिनाको विश्वकप यात्रा सकिएको छ।

अतिरिक्त समयमा अग्युरोले गोल गर्दै खेललाई ४- ३ गोल अन्तरमा ल्याएपनि जित निकाल्न सफल भएन र अर्जेन्टिना विश्वकपबाट बाहिरिन पुग्यो ।

खेलको ५७ औँ मिनेटमा बेन्यामिन पाभार्डले गोल गरे भने केइलिन एमबाप्पेले ६४ र ६८ मिनेटमा गोल गर्दै खेललाई आफ्नो पक्षमा पारे। उनी खेलको म्यान अफ द म्याच बने। खेलको अन्तिममा अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले तेस्रो गोल गरेका थिए।

तपाईको प्रतिक्रिया