Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं  – ‘विश्वकप २०१८’को तेस्रो दिनको पहिलो खेलमा फ्रन्सले अस्ट्रेलियालाई हराएको छ । शनिबारको पहिलो यो खेलमा फ्रान्सले २- १ गोलले अष्ट्रेलियालाई हराएको हो । खेलको ५७ नौँ मिनेटमा फ्रान्सले पेनाल्टीमार्फत पहिलो गोल गरेको थियो ।

त्यस्तै ६५ औँ मिनेटको ताजा अवस्थामा फ्रान्स र अष्ट्रेलिया दुवैले पेनाल्टीर्फात गोल गर्दै खेल बराबरीमा खेलेका थिए । खेलको अन्त्यमा आएर फ्रान्सले पुनः अर्को एक गोल गर्न सफल भएको थियो ।

रसियामा हुँदै गरेको विश्वकपमा यो खेल दिउँसो ३ः४५ बजे सुरु भएको थियो । आजै साँझ १८ः ४५ बजे अर्जेन्टीना र आईस्ल्याण्डबीच खेल हुँदैछ, भने राती २१ः४५ बजे पेरु र डेनमार्कबीच खेल हुँदैछ ।

तपाईको प्रतिक्रिया