Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – खोटाङ जिल्लाको हलेसी महादेवस्थानमा जन्म भइ हाल काठमाडौलाई कर्मथलो बनाउँदै आएकी नम्रता राई सांगीतिक क्षेत्रमा सक्रिय छिन् ।

२०७० सालमा S.l.C दिए लगत्तै सांगीतिक क्षेत्रमा महान अभिलाशा बोकेर काठमाडौ प्रबेश गरिन् । सानै देखि गीत संगित क्षेत्रमा रुचि राख्ने , अग्रज स्रस्टाहरुको गीत – संगित सुन्ने गर्थिन । त्यसलाइ नै प्रेरणाको स्रोत मान्दै अगाडी बढीन् । करिब दुई दर्जन भन्दा बढी गीतमा आफ्नो आवाज दिइसकेकी नम्रता हाल आएर स्टेज प्रोग्रामहरुमा व्यस्त छिन् । कलेक्सन एल्बमहरुमा धेरै आवाज दिइसकेकी छिन् , जसमध्ये ‘ आज तिम्रो कुरा ’ ‘अञ्जानैमा माया बस्यो ’ ‘चौबन्दी चोली’ ‘छेउमै आई बसी देउन ’ लगायत आफ्ना भाषाहरुको गीतहरुमा पनि थुप्रै आवाज दिइसकेकी छन् ।

२०७३ सालमा यलम्बर संगीतमा भाग लिई पहिलो स्थान हासिल गर्न सफल भइन् । तिनै गायिका आजभोली के गर्दैछिन् ? जीवन भोगाइ र संघर्षका दिनहरु साथै विगत, वर्तमान र भविष्यका बारेमा आधारित रहेर गरिएको कुराकानी भागीरथ पोखरेलको साथमा……………….
भिडियो…………………………….

 

तपाईको प्रतिक्रिया