Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – भर्खरै मात्र सञ्चालनमा आएको ओ एम जी (oh my god/  OMG)  को भाग – २ सार्वजनि भएको छ ।

हरेक हप्ता शनिबार बेलुका you tube मार्फत OMG प्रसारण हुदै आएका छन् ।
दिलिप तामाङको कथा लेखन रहेको सो टेलिसिरियलमा प्रकाश लिम्बुले निर्देशन गरेका छन् । OMG को पहिलो भाग दर्शकमाझ आइसकेका छन् ।

हाम्रो समाजमा अझै पनि आफ्नो श्रीमानले श्रीमतीलाई आँखा लगाउने र शंका ( उपशंकाले हेर्ने दृष्टिकोण जलन्त उदाहरण छन् । कुनै एक गाउँमा आफ्नो श्रीमतिलाई जोगाउन बन्धक बनाएको कथा यस भागमा समेटिएको छ ।

यो हास्य टेलिसिरियल समाजमा  रहेका विकृति– विसंगतिहरुलाई चिरफार गर्ने मुख्य उद्देश्य रहेको यसका निर्माता मित्र तामाङले बताए ।

बिबी लिम्बु र पर्शु थलङको छायांकन र सम्पादन रहेको उक्त सिरियलमा दिलिप तमाङ, प्रकाश लिम्बु, मित्र तामाङ, रोहित कार्की, लक्ष्मण चौलागाई , लिला खड्का , अर्जुन थापा, दुर्गाबडुवाल  आदिको अभिनय रहेको छ ।

भिडियो……

तपाईको प्रतिक्रिया