Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

 ‘नमुछे आमा दहीमा टिका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउदिन फर्केर ’
यी कालजयी गीत प्राय दशै– तिहारको बेला अधिक मात्रामा बज्ने गीतहरु मध्ये एक हो भन्नुमा फरक नपर्ला । तिनै गीतका गायक हुन कृष्णभक्त राइ । शारीरिक रुपमा दृष्टिविहिन भएपनि अहिलेसम्म लगभग १५००/ १६०० सम्म गीत गाइसकेका उनी पछिल्लाो समय पनि यही क्षेत्रमा संर्घषरत छन् ।

गायक मात्र नभएर एउटा कुशल संगीतकार/बाध्यवादकको रुपमा पनि परिचित छन् । पछिल्लो समय दर्शक स्रोतको मन जित्न सफल गीतहरु मध्ये ‘हावा सरर ’ ‘बज्यो लौ हरन’ ‘धानैमा नाच्नु सोल्टिनी’ ‘ घर राम्रो चुनले’ आदि छन्। नेपाली सांगीतिक क्षेत्रमा हामी जस्ता शारीरिक अपाङ्ग भएका व्यक्तिहरुलाई टिक्न धेरै गाह्रो भएको उनको दुःखेसो छ । मिडियाले पनि हामी जस्ता कलाकारहरुलाई नचिन्दो रहेछ भन्दै दुःख व्यक्त गरेका छन् । आज भोली चाही तिनै गायक के गर्दैछन् त ? पछिल्लो समयमा सांगितिक यात्रा कहाँ पुग्यो ? जीवनमा भोगेका भोगाइ, संर्घषका दिनहरु कस्ता थिए ? यी र यस्तै विषयमा रहेर गरिएको कुराकानी………………………

तपाईको प्रतिक्रिया