काठमाडौं – गायिका इन्दिरा जोशीको नयाँ गीत गर्लफ्रेन्ड  सार्बजनिक भएको छ।

नेपाली नयाँ बर्षको पुर्बसन्ध्यामा अस्ट्रेलीयाबाट रिलिज गरिएको  सो गीतमा गायिका जोशीको नै शब्द र संगीत रहेको छ।

मेलवर्नको सुन्दर दृश्यहरु कैद गरिएको गर्लफ्रेन्डको म्युजिक भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र,एन्जी मुल्मी श्रेष्ठ लगायतको अभिनय रहेका  छन् भने अस प्रोडक्सनकाको क्यामेरा र सम्पादन रहेको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका हुन्।

तपाईको प्रतिक्रिया