Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

 काठमाडौं – गायक बि बी लिम्बुको रोमान्टिक गीत ‘हिड्दै थिए बाटो मैले’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो समय गायक मात्र होइन छायांकन/सम्पादनमा समेत लिम्बु उत्तिकै सक्रिय भएका छन्। उक्त गीतमा शब्द पञ्च थलङ ‘तृषित’ को रहेको छ भने संगीत/एरेञ्ज श्याम लिम्बु ‘रिजन’ले दिएका छन् ।

सो गीतको भिडियोमा सोनिया लिम्बु र माधव सुनुवारको अभिनय रहेको छ । गीतमा खगेन्द्र पन्धाक लिम्बु र गायक स्वंम वि बी लिम्बुको छायांकन /सम्पादन रहेको छ भने प्रकाश लिम्बु (Rio) ले निर्देशन गरेका छन् ।

भिडियो……………………..

तपाईको प्रतिक्रिया