Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सञ्जय लिम्बु काठमाडौ / अहिलेका निकै चर्चित गायक सुजन तिगेला लिम्बू को नया गितको म्युजिक भिडियो “फुल बनी दिनु प्रिये” सार्बजनिक भएको छ ।

दिनेश बस्नेत “मायालु” को सब्द रहेको यस गितको संगीत भने गायक स्वयम् ले गरेका हुन ।
अन्तरा प्रोडक्सन युट्युब च्यानल बाट सार्बजनिक उक्त गितमा माया र पिरती को कुराहरु समेटिएको छ । गायक सुजन तिगेला सङै केही समय अघि मात्र “गोदावरी बनैमा” बोलको म्युजिकभिडियो बाट सबैको माया पाउन सफल चर्चित मोडेल प्रिया लिम्बु को अभिनय रहेको छ भने यस गितको म्युजिक भिडियो लाई खगेन्द्र पन्धाक लिम्बु ले निर्देशन गरेका हुन !!
भिडियो बाट सबैको माया पाउन सफल चर्चित मोडेल प्रिया लिम्बु को अभिनय रहेको छ भने यस गितको म्युजिक भिडियो लाई खगेन्द्र पन्धाक लिम्बु ले निर्देशन गरेका हुन ।

पुरा भिडियो हेर्न तलको भिडियो खोल्नुहोला !!

तपाईको प्रतिक्रिया