ओखलढुंगा – ओखलढुंगा सदरमुकाममा बोलेरो जिप दुर्घटना हुदाँ चलकको घटनास्थलमै मृत्यु भएको छ ।

उदयपुरको कटारीवाट ब्रोइलर कुखुरा लिएर ओखलढुङ्गा आउँदै गरेको को २ त १३४९ नम्बरको जिप रमाईलोडाँडामा दुर्घटन हुदाँ सिद्धिचरण नगरपालिका १ निवासी २१ बर्षिय चालक शिब कुमार भुजेलको मृत्यु भएको हो ।

दुर्घटनामा सहचालक मानेभञ्ज्याङ गाउँपालिकाका अर्जुन गौतम गम्भीर घाईते भएका छन् ।

तपाईको प्रतिक्रिया