संजय लिम्बु 

 काठमाडौं – केहि बर्ष यता लोक दोहोरी गीतमा सर्बाधिक दर्सकहरुले रुचाईरहेको मोडेल रश्मी तामाङ्ग अहिलेका एकदमै ब्यस्त मोडेल हुन् !
दिनमा ३ वटा सम्म म्युजिक भिडीयो गर्ने रश्मी ले अघिल्लो बर्ष मात्र २८ वटा म्युजिक भिडियो मा काम गरेकी थीइन भने यो बर्ष मा भने ३२ म्युजिक भिडियोमा काम गरिसकेकी छिन !

नृत्यमा नयाँपन भएको कारणले नै दर्सकहरुले मन पराउनु भएको उनको भनाई छ !
विभिन्न एवार्ड समारोह बाट ६ वटा एवार्ड हात पारिसकेकी यी मोडल ले अहिले दिनमा ३ वटा सम्म म्युजिक भिडीयो गर्छिन !
उहालाई आगामी दिनहरुमा पनि दर्सकहरुको माया र साथ् मिलिरहोश हाम्रो सुभकामना

तपाईको प्रतिक्रिया