Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं– काठमाडौं उपत्यका लगायत अधिकांश स्थानमा आज निकै उमंगका साथ होली पर्व मनाइएको छ । रंगको पर्व समेत भनेर चिनिने यो पर्वलाई विशेषगरी युवायुवतीहरुले निकै उमंगका साथ मनाउने गर्छन् । सोही क्रममा आज काठमाडौंको टुडिखेलमा आज निकै उमंगका साथ होली पर्व मनाइयो । हेरौं भिडियो…..

तपाईको प्रतिक्रिया