सन्जय लिम्बु, काठमाडौ : गायिका देशु सुहाङको तिमी मेरो पिरती हौ बोलको गीत सार्बजनिक भएको छ । बिष्णुबाबु देबकोटाको शब्द तथा पारश मुकारुङको संगीत रहेको यो गीत हाङ मुभिज युट्युब च्यानलबाट केही दिन अघि मात्र सार्बजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया