Loading…

फागुन २- बाघकाे अाक्रमणा वाट एक वालककाे मृत्यु भएकाे छ । तनहुँ जिल्ला भानु नगरपालीका वडा न. ३ दाेरदाेर टार निवासी विरेन्द्र श्रेष्ठकाे ६ वर्षीय छाेरा विशाल श्रेष्ठकाे बाघकाे अाक्रमण वाट गएराति निधन भएकाे छ ।

Loading…

माध १ गते शिवरात्रीका दिन वेलुका ६ वजे मामघर वाट फर्कदा बाघकाे अाक्रमणामा परेका वालककाे खाेजी गर्ने क्रममा राती ११ वजे विष्णु वहादुर जाेसीकाे खरवारीमा वालककाे शव मृत अवस्थामा भेटिएकाे स्थानिय वासिन्दा शंकर न्याैपानेले वन्दिपुर पाेष्टलार्इ जानकारी दिनुभयाे ।

घटनाका कारणा स्थानियमा त्रासकाे वातावरणा सिर्जना भएकाे छ । अाक्रमण गर्ने बाघलार्इ मार्नु पर्ने स्थानिय वासीकाे माग रहेकाे छ । वालककाे शव प्रहरीले पाेष्टमाटमका लागि दमाैली जिल्ला अस्पताल लगेकाे छ ।bandipurpost

तपाईको प्रतिक्रिया

Loading…