हास्य कलाकार विल्सन बिक्रम राई,  सोमबार मधुमल्ला महोत्सब सकेर बिर्तामोड फर्किदै गर्दा मध्य राति आई टेन कार दुर्घटनामा परेको हो | निर्माता तथा कलाकार राजेश घतानिको को अनुसार कुकुरलाई बचाउन खोज्दा बा १७ च १९०२ नम्बरको कार दुर्धटना भएको हो हेनुहोस ( भिडियो सहित)

तपाईको प्रतिक्रिया