Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उत्पादनको अहिलेको युगमा चीनको दबदबा हुनुको एउटा कारण के हो भने उसले उपभोक्ताको माग र चाहना अनुसारका हरेक खालका वस्तु तथा सेवा उपलब्ध गराउँदछ । साथै ग्राहकको खल्तीको रकम अनुसारका प्रडक्ट बजारमा ल्याउँछ उसले ।

चीनमा एउटा कम्पनीले हालै भाडामा सेक्स डल ग्राहकलाई दिने व्यवसाय सुरु गरेको छ । बेइजिङको एक सेक्स प्रडक्ट रिटेल कम्पनी टचले शेयर्ड गर्लफ्रेण्ड नामको सेवा सुरु गरेको छ ।

जसमा चाइनिज, रसियन, कोरियन तथा हंगकंगका महिलाको स्वरुपका तथा अमेजन जस्ता वन्डरवुमनवाला सेक्स डलहरु ग्राहकलाई भाडामा दिन सुरु गरेको छ ।

फोन एपको माध्यमबाट एक हप्ताका लागि सेक्स डल रिजर्भ गर्न सकिन्छ । सेक्स डल अर्डर गरिसकेपछि टच कम्पनीले आफ्ना ग्राहकलाई यौन खेलौना डेलिभरी ग्र्दछ । ग्राहकको चाहना अनुसारको सेक्स डलको पहिरन, हेयरस्टाइल तथा सेक्स डलका अन्य साजसज्जाको सामान हाल्ने गर्दछ उसले ।

एक हप्ताको लागि २ सय ९८ युआन तिरेर सेक्स डल भाडामा लिन पाइनेछ । यसका लागि ८ हजार युआन धरौटी राख्नु पर्दछ जुन पछि फिर्ता दिइन्छ ।

 

तपाईको प्रतिक्रिया