Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

 

काठमाडौं  – नेपाल उद्योग संघको प्रथम राष्ट्रिय अधिबेशन शुक्रबार राजधानीमा एक कार्यक्रम गरी सम्पन्न भएको छ ।

उक्त कार्यक्रम नेकपा एमालेका महासचिव इश्वर पोख्रलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले भने – ‘ नेतृत्व छनोट गर्ने विषयमा सक्षम व्यक्ति आउनुपर्दछ , पुर्वको होला, पश्चिमको होला, तराई मदेशको होला, पहाडको होला, यो जातिको होला, त्यो जातिको होला जे सुकै होस् फरक पर्दैन । ’

 

अर्को एक प्रसंगमा महासचिव पोख्रेलले फागुनको पहिलो हप्तासम्म नयाँ सरकार गठन हुने बताएका छन् । माओवादी केन्द्र संगको पाटी एकीकरण सकरात्मक दिशामा अघि बढिरहेको दावी समेत गरे । पदको बाडफाँडमा कुरा नमिलेका कारण पार्टी एकीकरणमा ढिलाई भएको भन्ने भनाई सत्य नभएको भन्दै केही प्रविधिक कठिनाइका कारण ढिलाइै भएको बताए ।

 नवनिर्वाचित  नेपाल उद्योग संघको केन्द्रिय कार्यसमितिहरुको नामावलीहरु ः 
अध्यक्ष -श्री ओम प्रताप राणा
वरिष्ठ उपाध्यक्ष – श्री तिलक चन्द्र भट्रराई
उपाक्ष्यक्ष – श्री कल्पना योङहाङ लिम्बु
श्री मितेश नन्दन मिश्र
श्री राज कुमार पाण्डे
श्री चिन्तामणी बास्तोला
महासचिब – श्री इश्वर बहादुर गुरुङ
उपमहासचिव – श्री केवश धितार
सचिब – श्री मनिषा सुब्बा, नाल्बु
श्री देबेन्द्र प्रसाद चौलागाई
कोषाध्यक्ष – श्री राजेन्द्र थपलिया
सहकोषध्यक्ष – श्री सालिकराम तिमिल्सिना
सदस्यहरु ः 

श्री अनिल आचार्य
श्री काशिराज अधिकारी
श्री कल्याण विक्रम घलान
श्री कालिचरण बस्नेत
श्री राजभाई जयान
श्री पदम निधि तिवारी
श्री सञजु वराइली
श्री सन्तोष पौडेल
श्री दुर्गा प्रसाद गौतम
श्री सरस्वती गिरी
श्री लोकनाथ गिरी
श्री राज कुमार श्रेष्ठ
श्री जलशेर राई
माहिला सदस्यहरु
श्री पबित्रा देवी गुरुङ
श्री सीता खड्का
श्री पद्मा जिसी श्रेष्ठ

प्रदेश सदस्यहरु
श्री मन बहादुर लिम्बु
श्री गगन देव प्रसाई
श्र खोम कान्त अधिकारी
श्री झलकनाथ आचार्य
श्री नेगनसिं कुँवर
श्री डम्बर सिंह तिरुवा

तपाईको प्रतिक्रिया