Loading…

Loading…

काठमाडौं – बलिउड अभिनेता संजय दत्तकी छोरी त्रिशला आफ्नो सुन्दरताका कारण सामाजिक संजालमा सँधै चर्चामा रहन्छिन् । उनले इन्स्टाग्राम एकाउण्टमा हट तस्विर शेयर गरेकी छन् । उनले विकिनी तस्विर शेयर गरेकी हुन् ।

उनले अहिलेसम्म बलिउडमा एन्ट्रि गरेकी छैनन । यद्यपी उनको चर्चा भने बलिउडमा चलेका नायिकाको भन्दा कम छैन । उनले अहिले विदेशमा विजनेश गरिरहेकी छन् । उनी विजेनेशमै खुसी रहेको बताइएको छ ।

त्रिशला पिता संजय दत्तको प्रोडक्शन हाउससँगै ठूलो पर्दामा चाँडै देखिन सक्ने बताइएको छ । संजयले छोरी बलिउडमा आउन चाहेको खण्डमा धेरै मेहनत गर्नुपर्ने बताएका छन् । त्रिशलाको हिन्दी भाषा राम्रो नआउने उनको भनाई छ । एजेन्सी

तपाईको प्रतिक्रिया

Loading…