Loading…

संखुवासभाकाे मकालु गाउपालिका  ३ सामटार भन्ने स्थानमा अाइतबार पिकअप भेन दुर्घटना हुदा ५ जनाकाे मृत्यु भएकाे छ ।

Loading…

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बा ५ च १३०९ काे बाेलेराे सडकबाट ८ सय मिटर तल खसेर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा मकालु गाउँ पालिका प्रमुख खडग कटुवाल सहित ५ जनाकाे घटनास्थलमै मृत्यु भएकाे जनाइएकाे छ ।

 

तपाईको प्रतिक्रिया

Loading…