Loading…

Loading…

काठमाडौँ – साउदी अरबमा शुक्रबार पहिलोपट महिलाले दर्शक दीर्घामा बसेर फुटबल खेल हेरेका छन् ।

जेद्दाहको एक रंगशालामा खेल हेर्नका लागि महिला फ्यानहरु पनि पुगेका थिए । उनीहरु फेमेली गेट बाट स्टेडियममा प्रवेश गरेर फेमिली सेक्सनमा बसेर खेल हेरेका थिए ।

यस महिना कुल तीन स्टेडियममा गएर साउदी महिलाले खेल हेर्न सक्ने छन् । यो राजकुमार मोहम्मद सलमानको अगुवाइमा गरिएको सुधार हो ।

 

तपाईको प्रतिक्रिया

Loading…