Loading…

Loading…

लसएञ्जलस – अमेरिकी अभिनेता ब्रुस विल्स र अभिनेत्री डेमी मुरका छोरीहरू रुमर, स्काउट र तलउल्हाले बाथटबमा सामूहिक न्युड तस्बिर खिचाएर लिक गरेपछि चर्चा भएको छ ।

दिदी बहिनी आफूहरू एक अर्कालाई कत्तिको साथ दिन्छन् भन्ने कुरा देखाउन खोजिएको छ । नुहाउने क्रममा उनीहरूले सामूहिक रुपमा नग्न तस्बिर खिचाएका हुन् ।

मेकअप बिनाको तस्बिरमा उनीहरूले आफ्ना संवेदनशील अंगलाई घुँडा र खुम्च्याइएका खुट्टाहरूले छोपेका छन् ।

२३ वर्षे तलउल्हाले सामाजिक सञ्जालमा पोष्ट गरेको न्युड तस्बिर केहीछिनमा भाइरल भएको थियो । – एजेन्सी

तपाईको प्रतिक्रिया

Loading…