Loading…

काठमाडाैं –  भर्खरै मात्र प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव सम्पन्न भइसकेको छ ।

Loading…

बाम गठबन्धनले सुविधाजनक बहुमत र झन्डैझन्डै दुई तिहाई नजिक पु¥याउदैगर्दा पनि भावी प्रधानमन्त्री को हो ? औपचारिक रुपमा सार्वजनिक चाही गरेको छैन । तर एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम अहिले चर्चामा छ। गठबन्धनका मध्ये एक ठूला दल नेकपा( एमाले) का भातृसंगठन अनेरास्ववियु केन्द्रिय कमिटीका उपाध्यक्ष सुनिता बराल आज हामीसंग हुनुहुन्छ । चर्चा चलेझै सजिलै पार्टी एकता हुन्छ त ? भए पनि कसरी हुन्छ ?   यी र यस्तै विषयमा आधारित रहेर गरिएको कुराकानी…….

हेरौँ भिडियो…….

तपाईको प्रतिक्रिया

Loading…