Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गायक  सन्जय निङ्लेकु पहिलो गित बैसको रहर काे अपार सपफल्ता  पछि को  दोस्रो  माथी है माथी बाेलकाे गितकाे भिडियाे  सार्वजनिक भएकाे छ ।

गित मा स्वर सन्जय निङ्लेकुमन्जु लावती को रहेको छ भने शब्द , छायांकन खगेन्द्र पन्धाक र  संगीत गणेश गुरुङ ले गर्नुभएको छ।

भिडियाेमा गायक स्वयम र अायुशा लिम्बुकाे अभिनय रहेकाे छ ।

गायन भन्दा पनि मोडलिङ मा धेरै रहर भएकाे  निङ्लेकु काे  बाजे कबिताराम फोम्बो र रिता फोम्बो दिदी सङ भेट भए पछि उहाको साथ र सहयोग रहेकाे बताउँनु हुन्छ ।

तपाईको प्रतिक्रिया