Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं -ओखलढुंगामा बाम गठबन्धनका उम्मेदवार यज्ञराज सुनुवार फराकिलो मत अन्तरका साथ अगाडी छन् ।

१४ सय मत गान्दा नेकपा एमालेका यज्ञराज सुनुवारले १ हजार मत पाएका छन् भने कांग्रेशका रामहरी खतिवडा ४ सय मत ल्याएका छन् पहिलो चरणमा निर्वाचन भएको ओखलढुंगामा आज साँझबाट मतगणना शुरु भएको हो ।

दबै जनाले आफ्नो जीत भइसकेको दाबी गरे पनि यो क्षेत्रमा जनताले कसलाई छानेका छन् भन्ने कुरा थाहा पाउँन केही समय कुर्नु पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया