Loading…

२१ मंसिर २०७४ डोटी | डोटीमा मतदान गर्न जानेक्रममा एकजना बृद्ध महिलाको मृत्यु भएको छ । खापरमाण्डौं आधारभुत विद्यालय कोटसलेना रहेको मतदान केन्द्रमा मतदान गर्न जानेक्रममा पूर्वीचौकी गाउँपालिका ७ तिमुरदहकी ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको हो । मृतक महिला दमको रोगी भएकाले उकालोबाटो हिड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । Source- Kamananews

Loading…

तपाईको प्रतिक्रिया

Loading…