Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

किर्तिपुरकाे विश्व रास्ट्र मा. बि .मा ४१ प्रतिशत मतदान १६५१ मध्ये ६९३ मत खसेको मतदान अधिकृत बिकाश देबकोटाले बताए । मतदान शान्तिपूर्ण रुपमा भैरहेको छ । बृद असक्तहरुलाई सहज ब्यबस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया