Loading…

 अाज बिहान वाम गठबन्धन र राजपाका कार्यकर्ता बीच झडप भएको हाे ।

Loading…

झडप जनकपुरको रेलवे स्टेशनस्थित मतदानस्थल छेउमै भएको हाे । धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवले रा.जा.पाको अध्यक्ष मण्डलका सदस्य तथा धनुषा ३ का उम्मेद्वार राजेन्द्र महतोलाई गाली गरेपछि कार्यकर्ताहरूबीच झडप भएको बताइएको छ ।

मतदानस्थलमै उनीहरुबीचको झडपले केही बेर तनाव भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…