Loading…

जनकपुर, मंसिर २१ प्रहरीले निर्वाचन बहिष्कार गरेका सिके राउतलाई पक्राउ गरेको छ। बिहिवार उनी जनकपुरबाट पक्राउ परेका हुन्।

Loading…

राउतले स्वतन्त्र मधेसको मागसहित पृथकतावादी गतिबिधिमा संलग्न रहँदै आएका थिए। राउतलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। राउतलाई जनकपुरस्थित डेराबाट प्रहरीले बिहान १० बजे पक्राउ गरेको हो। उनले मतदातालाई निर्वाचनमा सहभागी नहुन अपिल गरेका थिए। कोसि अनलाइन

तपाईको प्रतिक्रिया

Loading…