Loading…

कमल सरगम काठमाण्डौ। नेपाली सुगम क्षेत्रमा छुटै पहिचान बनाउने क्रममा चर्चित गायिका अन्जु पन्त को सुमधुर आवाजमा रविन्द्र आशिष शैली उत्कृष्ट शब्द र बिनोद पछाईको संगीतमा रहेको गीत गीतमा अभिनय भने शेर बहादुर डिसी र अर्चना काउचा मगरको रहेको छ चर्चित निर्देशक तथा मोडल शिवन पोखरेलको निर्देशन रहेको गीतको म्यूजिक भिडियोको सम्पादन भने सुधन बस्नेतको रहेको छ ।अजय रेग्मीको छायांकनमा तयार भिडियो चर्चामा छएक्सन मिडिया ले बजार ब्यवस्थापन गरेको छ। भिडियो हेर्नुहोस

Loading…

तपाईको प्रतिक्रिया

Loading…