Loading…

६ दिन अघि अपहरण गरिएकी बालिकाको लाश क्षतविक्षत अवस्थामा भेटिएको छ । ती बालिकालाई रक्सी पिउँदै सामूहिक बलात्कार गरिएको पाइएको छ । उनका गोप्य अंगहरुमा गहिरो घाउ भेटिएको छ ।

Loading…

डाक्टरहरुले बालिकाको शव भेटिनुभन्दा ३६ देखि ३८ घण्टा पहिले उनको हत्या भएको बताएका छन् । परिवारले बालिका हराएको खबर गर्दा पनि प्रहरीले समयमै खोजी नगरेको परिवारले आरोप लगाएका छन् । घटना भारतको पानीपतमा भएको हो । भिडियो सहित:

तपाईको प्रतिक्रिया

Loading…