Loading…

२१ वर्षिय सुन्दरी कन्यालाई केटा चाहियो फोन नं. सहित पत्रिका मा यस्तो कुरा भएछ पढ्नुहोस |९८४३२८४२४२ नम्वरको मोवाईलमा ३ घण्टी भन्दा वढी बन्न नपाउदै फोन उठ्यो ।” पुरुषको आवाज आयो हेलो। हेलो।मोरङको कुन ठाउँमा ? दुलारी गाविस हो किन होला ? ती पुरुषले सोधे। ए,अ मैले कान्तिपुरमा विज्ञापन हेरेको थिए अनि फोन गरेको । उनले भने – हो हो मैले विज्ञापन गरेको । उनी मेरो भान्जि हुन् । उसको विहे गर्नुपर्ने थियो । उनले सरासर भनिरहे ।तपाई कहाँवाट हो ? त्यति भनिसकेपछि उनले प्रश्न गरे । ए, म यहॅि । यहिँ भनेको ? काठमाण्डौबाट
उनले सोधे, तपाई के गर्नुहुन्छ ? म खासै केहि गर्दिन । केहि नगर्नेलाई त हामी भान्जी दिदैनौ ।

Loading…

मैले सोधे – अनि यो विज्ञापनमा त २१ वर्षिय सुन्दर सुशिल रोजगार क्षेत्री कन्यालाई ३४ वर्षभन्दा माथीको कुमारविदुर डिभोई जुनसुकै जात वर्गको जिवनसाथी चाहियो भनेर विज्ञापन गर्नुभाको छ त ?  किन धेरै उमेर भाको केटा खोज्नु भाको ?  उनले भने “मेरी भान्जीले ९ कक्षा मात्र पढेकी छिन् । धेरै पढ्न सकेकी छैनन् । उनको उमेरका केटाहरुले धेरै पढेका हुन्छन् । फेरी भान्जिको उमेरका केटाहरुसगै विहे गर्दा घरवार राम्रो नभाको पनी देखेका छौ । घरजम अलि दिगो हवस् भन्ने चाहे अलि पाको उमेरको केटा खोजेको हो । मा कान्तिपुर दैनिकको पृष्ठ ११ को वर्गीकृत डिस्प्लेमा छापिएको यो विज्ञापनपनी हेनुस् न ।

अनी ९ कक्षा पढेकी तपाईको भान्जी जागिरे छिन् त ?अ अहिल्य काठमाण्डौको होटल साग्रिलामा तालिम लिईरहेकी छिन् अव ‘जव’ गर्छिन |ए हुन्छ मैले किन यति धेरै फरक उमेरमा विवाह गर्न खोज्नुभएको रैछ भनेर जान्नको लागी फोन गरेको  ए, ल हुन्छ ठिकै छ -फोन काटिन्छ—काठमाण्डौको एक सञ्चार गृहमा कार्यरत एक पत्रकारले गर्नुभएको
कुराकानीमा आधारित ।-सिटिदैनिकबाट

तपाईको प्रतिक्रिया

Loading…