Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मोडलिङ गर्दै नेपाली फिल्म नगरिमा नायिका बन्दै प्रबेश गरेकी नम्रता सापकोटा अहिले चर्चामा छिन् । चर्चाको मुख्य कारण हो उनी सहभागी एक कार्यक्रममा उनको पहिरन । पहिरन आकर्षक संगै सो पहिरनले छेक्न नसकेको उनको संबेदनसिल अङ्ग चर्चाको प्रमुख बिषय बनिरहेको छ अहिले ।गत शुक्रबार युएईको आबुधाबिमा आयोजित दोश्रो नेपाली म्युजिक भिडियो अवार्डमा सहभागीको लागि उनि त्यहा पुगेकी हुन् ।

उनले पहिरिएको रातो गाउनको एक छेउबाट उनको बक्षस्थलको केही भागले चिहाई रहेको थियो ।त्यही तस्बिरले अहिले चर्चा पाईरहेको छ । उनको चर्चाको बिषय यो मात्र हैन । उनी त्यहाँ पुगेर खाली हात फर्किनु परेन । उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि थापिन् ।

रातो गाँउनबाट बक्षस्थल नियाल्ने खालको नम्रताको पहिरनले सबैको ध्यान खिच्यो । अवार्ड समारोहमा रहेका क्यामराका फोकसहरू पनि उनी तिरै परे।

यस्ता कार्यक्रमहरूमा सबैको ध्यान आफु तिर तानियोस् भनेर अभिनेत्रीहरू पहिरनमा बिषेश ध्यान दिने गर्छन्। त्यसमा पनि गोप्य अंग झल्कने पहिरन उनको रोजाइमा पर्ने गरेको छ । यस्ता पहिरनलाई उनीहरु पारदर्शी पहिरन भन्न पछि पर्दैनन् । नम्रता लगायतको यो पहिरन पनि त्यस्तो पहिरनको एक उदारहण होला । अहिले यो पहिरन गर्दा उनको चर्चा त चुलिएको छ । सँगसँगै नकारात्मक टिप्पणी पनि हुन थालेका छन् । imgsource-ratopati

तपाईको प्रतिक्रिया