महिलाहरु सेक्सको मामिलामा हिजोआज पनि संकुचित देखिन्छन त्यसैले उनीहरु आफ्नो मनको कुरा खुलेर ब्यक्त गर्नु सक्तैनन् तर आफ्नो साथीले आफ्नो मनको कुरा बुजोस भन्ने चाहान्छन ।
प्राय पुरुषमा के सोच हुन्छ भने जतिपटक उनीहरु आफ्नो यौन पाटनरसंग यौन सम्पर्क गर्छन त्यतिनै पटक यौन खुशी उनीहरुको साथीलाई पनि हुन्छ भन्ने सोचछन् ।
जुन कुरा केहि हदसम्म सत्य हो तर अहिलेको समयमा त्यो सम्भब देखिदैन आजभोलिका महिलाहरु धेरै पटक यौन सम्पर्क गर्नु भन्दानी पूर्ण आनन्द कसरि पाउने भन्ने चाहान्छन ।
त्यसैले आजभोलिका महिलाहरु हप्तामा थोरै पटक तर पूर्णरुपमा आनन्द आउनेगरि यौन सम्पर्क गर्न रुचाउछन् ।