काठमाडौं  – यति बेला सामाजिक संजालमा युनिश्मा राई नामको युवती बाट फेसबुकमा खुबै चर्चा पाएको छ ।

केहि समय देखि उनले पब्लिक ले मुख छोडेको भन्दै उनले पनि फेसबुकमा लाइभ मा आएर उनले भिडियो भाइरल गराईदिने मान्छेहरु,अनलाइन न्युजहरुलाई,खाते,बोका चोरहरु फ..यु भन्दै नराम्रो कमेन्ट गर्ने, आफ्नो फेमिलीहरुलाई दोष्नेहरु प्रति निकै आक्रोश पोख्दै अत्यन्त तल्लो स्तरका गाली गरेकी छन्।

तर अहिले आएर यसरी सबैसंग माफी मागिन् हेरौँ भिडियो……

तपाईको प्रतिक्रिया