Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गुल्मी – रेसुङ्गा नगरपालिका वडा नम्वर ४ मा कांग्रेस र एमालेका वडाअध्यक्षका  उमेदवार दुवैले वरावरी मत ल्याए पछि गोला प्रथाद्धारा एमाले उमेदवार विजयी भएका छन् ।

मत बराबर भएपछि गोलाप्रथा गरेर वडा अध्यक्षको फैसला गरिएको हो । वडाध्यक्षका उमेदवारबीच ४ सय ९३ मतमा बराबर भएको सहायक निर्वाचन अधिकृत दुर्गा बस्यालले बताए ।

बराबर मत आएपछि गोलाप्रथाद्वारा अध्यक्षमा एमालेका बिजय मरासिनी भएका छन् ।

तपाईको प्रतिक्रिया