Loading…

अविन लिम्बू

Loading…

  काठमाडौ : नेपाली मोडलिङ तथा गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै अघि बढीरहेकी ममता राई अभिनयसंगै गायनमा पनि अघि छिन् ।

भखरै मात्र (ममत)२ गीति एल्बम सार्बजनिक गरिन् । जसमध्ये ‘फूलै राखी हातैमा बिन्ती बिसाउँकी ’ गीतको म्यूजिक  भिडियो सहित केही दिन अगाडी  You Tube मार्फत  सार्वजनिक गरिन् । राजेश पायल राई र आफ्नै स्वरमा रहेको उक्त गीतमा निशा पोमु लिम्बु र रुकमान लिम्बुको जोडदार अभिनय रहेको छ ।


शिव संगम राइको शब्द तथा संगीत रहेको गीतलाई नविन गुरुङले छायांकन गरेका हुन् । यस भिडियोलाई MP Subba ले निर्देशन गरेका छन् भने बिकास धमलाले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Loading…